Monday, August 15, 2016

Secret Codes For Android Devices

Code and  descriptions

*#*#4636#*#*
Display informationabout Phone, Battery and Usage statistics

*#*#7780#*#*
Restting your phone to factory state-Only deletes application data and applications

*2767*3855#
It’s acomplete wiping of your mobile also it reinstalls the phones firmware

*#*#34971539#*#*
Shows completes information
about the camera

*#*#7594#*#*
Changingthe power button behavior-Enables direct poweroff once thecode enabled

*#*#273283*255*663282*#*#*
For a quick backup to all your
media files

*#*#197328640#*#*
Enabling test mode for service activity

*#*#232339#*#*
OR
*#*#526#*#*
Wireless Lan Tests

*#*#232338#*#*
Displays Wi-Fi Mac-address

*#*#1472365#*#*
For a quickGPS test

*#*#1575#*#*
A Different type GPS test

*#*#0283#*#*
Packet Loopback test

*#*#0*#*#*
LCD displaytest

*#*#0673#*#*
OR
*#*#0289#*#*
Audio test

*#*#0842#*#*
Vibration and Backlight test

*#*#2663#*#*
Displays touch-screen version

*#*#2664#*#*
Touch-Screen test

*#*#0588#*#*
Proximity sensor test

*#*#3264#*#*
Ram version

*#*#232331#*#*
Bluetooth test

*#*#7262626#*#*
Field test
*#*#232337#*#
Displays bluetooth device address

*#*#8255#*#*
For Google Talk service monitoring

*#*#4986*2650468#*#*
PDA,Phone,Hardware,RF CallDate
firmware info

*#*#1234#*#*
PDA and Phone firmware info

*#*#1111#*#*
FTA Software version

*#*#2222#*#*
FTA Hardware verion

*#*#44336#*#*
Displays Build time and change
list number

*#06#
Displsys IME number

*#*#8351#*#*
Enables voice dialing logging
mode

*#*#8350#*#*
Disables voice dialing logging mode

##778 (+call)
Brings up Epst menu

For more click here.

Sunday, August 14, 2016

रक्तचाप सम्बन्धी जानकारी

१. Blood Pressure भनेको के हो ?
२. Blood Pressure कसरी high (धेरै) हुन्छ ?
३. Blood Pressure को माथिको र तलको अंकमा के फरक छ?
कति हुनु पर्छ?
४. मेरो उक्तरक्तचाप (high ब्लड प्रेसर) छ तर औषधि खान डर
लाग्छ l मलाई खासै केहि समस्या छैन l अहिले औषधि नखाँदा
हुन्न?
५. उक्तरक्तचाप (high blood pressure) ले शरीरमा के असर
गर्छ?
६. Blood pressure कस कसलाई वा कस्तो अवस्थामा धेरै हुन
सक्छ?
७. औषधिबिना Blood Pressure घटाउने उपाए के हुन् ?
८. औषधि खान सुरु गरेपछि छाड्न मिल्दैन रे ! १-२ दिन औषधि
खान बिर्सियो भने Paralysis हुन्छ रे ! के यो साँचो हो?
९. मलाई डाक्टरले दुई किसिमको BP को औषधि दिनुभो l एउटा
समस्याको लागि किन दुईथरि औषधि दिएका हुन् मैले कुरो बुझिन l
१०. मैले lisinopril भन्ने औषधि खान्छु l यसले कसरी काम
गर्छ ?
११. के high bp को कारण मानिसमा रिस उठ्ने बानी हुन्छ ?
------------------------
----------------------------
१. BP भनेको के हो ?
-- मुटुले रगत पम्प गरेर धमनी (रगतको नसा/ artery) मा
फ्याक्दा उक्त force (बल) ले artery मा धकेलेर पुर्याएको दबाब
(pressure) र artery (रगतको नली) ले गरेको प्रतिरोध
(resistance) लाई जोड्दा आउने total pressure लाई ब्लडको
pressure अर्थात् bp भनिन्छ l यस अर्थमा BP ज्यादा हुने
कारणहरु यस प्रकार निर्भर हुने भए: (एक) मुटुले कतिको छिटो
चालमा र कतिको धेरै रगत artery (रगत नली) मा फ्याक्छ, (दुई)
रगत नली कतिको कडा वा मुलायम/लचिलो(elastic/flexible) छ,
(तीन) शरीरमा रगत, पानी लगाएत अन्य तरल पदार्थ कति छ l
२. BP कसरी high (धेरै) हुन्छ ?
-- बुझ्नको लागि एकपल्ट मुटुलाई घरआँगन वा खेतबारीको पानीको
पम्प र धमनी (artery/ रगत नली) लाई बिभिन्न तरकारीको
ड्याङ्ग वा स-साना बोट बिरुवासम्म जाने पातलो प्लास्टिकको
पाइपसंग दाजौं जुन पाइप मुलायम/लचिलो(elastic/flexible) छ l
यदि उक्त पानीको पम्प कुनै कारणबश छिटो/तेज चल्न थाल्यो र
अत्याधिक पानी पम्प गर्न थाल्यो भने पानीको प्रेसर पाइपमा बढ्छ
l यो समस्या दिनहुँ हुँदै गयो भने पाइप फुट्न पनि सक्छ l मानौं
पम्प ठिकै चालले चलेको छ तर पाइपको आफ्नै समस्या जस्तै भित्र
केहि कुरा अड्किएर वा बर्षौं सम्मको प्रयोगले पाइपको भित्रि
भागमा लेदो जमेर वा पाइपको राम्रो quality नभएकाले भित्रको
भाग (smooth) सम्म नभएको आदि कारणले भित्रि भाग पुरा
खुल्दैन जसले गर्दा पाइपमा पानी सररर बग्दैन र पानी पिच्कारीको
जस्तो तेज हुँदै आउँछ l थोरै आएपनि प्रेसरका साथ आउँछ l यसरी
नै जब हाम्रो मुटु छिटो चल्न थाल्छ वा बिभिन्न कारणले रगत नली
कडा बन्न जान्छ तब high bp हुन्छ l High bp लाई मेडिकल
भाषामा Hypertension भनिन्छ l
३. Blood Pressure को माथिको र तलको अंकमा के फरक छ?
कति हुनु पर्छ?
-- सामान्यतय १८ बर्ष माथिका स्वस्थ व्यक्तिको blood
pressure १२०/८० जति हुनु पर्छ l माथिको अंक १२० भनेको
मुटुले रगत पम्प गरेको बखतमा फ्याकिएको रगतले नलीमा धकेलोको
प्रेसर हो जसलाई systolic blood pressure भनिन्छ l तलको
८० चाहिं मुटुले रगत पम्प नगरेको बेलामा रगत नलीमा रगतले
धकेल्दा भएको रगतको आफ्नै प्रेसर हो जसलाई diastolic blood
pressure भनिन्छ l Blood Pressure लाई यसरी पनि
बर्गीकरण गर्न सकिन्छ l
साधारण (normal = राम्रो): १२०/८० भन्दा कम
पुर्वरक्तचाप(prehypertension): १२०/८० देखि १३९ /८९
सम्म
रक्तचापको पहिलो तह (stage I): १४०/९० देखि १५९/९९ सम्म
रक्तचापको दोश्रो तह (stage II):१६०/१०० भन्दा धेरै
४. मेरो उक्तरक्तचाप (high ब्लड प्रेसर) छ तर औषधि खान डर
लाग्छ l मलाई खासै केहि समस्या छैन l अहिले औषधि नखाँदा
हुन्न?
-- माथिको #३ को उत्तरमा ध्यान दिनुहोस् l यदि तपाईंको
रक्तचाप (ब्लड प्रेसर) पुर्वरक्तचाप(prehypertension) भित्र
पर्छ र शरीरमा कुनै पनि किसिमको समस्या आई परेको छैन भने नुन
निकै कम खाने, चुरोट पिउन बन्द गर्ने, शरीरक व्यायाम गर्ने, योगा
आदि गरेर रक्तचाप (ब्लड प्रेसर) घटाउँदा हुन्छ l तर बेला बेलामा
bp चेक गर्दै रहनु पर्छ l
५. उक्तरक्तचाप (high blood pressure) ले शरीरमा के असर
गर्छ?
-- High blood pressure खासगरी (माथिको #३ को उत्तरमा
भनिएको जस्तो) पहिलो तह र दोस्रो तहको blood pressure धेरै
समय (हप्ता-महिना-साल) सम्म भयो र समयमा उपचार गरिएन भने
मस्तिष्कघात (stroke), paralysis (परालसिस), हृदयघात
(heart attack), kidney (किड्नी) failure, आँखाको दृष्टिमा
समस्या, स्मरण शक्तिमा समस्या, यौनमा समस्या (erectile
dysfunction) आदि हुने सम्भबना हुन्छ l
६. Blood pressure कस कसलाई वा कस्तो अवस्थामा धेरै हुन
सक्छ?
-- उमेर बढ्दै जाँदा रक्तनलीको मुलायमपना/लचिलोपना
(elasticity/flexibility) कम हुँदै जाँदा सबै जसोलाई बुढेशकालमा
हल्का high BP हुन सक्छ l अन्य उमेरको हकमा बंशानुगतको
कारण, शरीरको तौल बढ्दा, चुरोट पिउँदा, रगतमा cholesterol को
मात्र बढ्दा, शारीरिक ब्यायेम कम हुँदा, मधुमेह (diabetes) हुँदा,
सुत्दा घुर्ने समस्या र सुत्दा स्वासप्रस्वासमा समस्या हुँदा(sleep
apnea), शरीरमा बिभिन्न hormone (हर्मन) बढ्दा, दैनिकी
नुनको मात्रा धेरै खाँदा, kidney (किड्नीमा समस्या) हुँदा, मनमा
तनाब वा मानसिक समस्या हुँदा आदि l
७. औषधिबिना BP घटाउने उपाए के हुन् ?
-- माथिको #६ मा लेखिएको समस्याहरु समाधान गर्नु पर्छ पहिले
l
--नुनको मात्रा कम गर्ने: ३.८ ग्राम प्रति दिन BP को समस्या
नभएकोलाई र १.५ ग्राम प्रति दिन BP को समस्या भएकोलाई l
दिनको १.५ ग्राम भनेको यदि बिहान बेलुकी खाने तरकारी अचारमा
नुनको स्वाद आएको छ भने त्यो धेरै भैसक्यो l नुन बरु पकाई
सकेपछि खाने बेलामा थोरै माथिबाट छर्किएर खाने बानी बसाल्नुस् l
स्वाद चाहिने जिब्रोलाई मात्र हो l हल्का पिरो र अन्य मरमसला
भयो भने नुन कम खान सकिन्छ l
-- शरीरको तौल घटाउने, दैनिक ब्यायाम गर्ने, योगा गर्ने, मनको
तनाब घटाउने उपाय खोज्ने, चुरोट बन्द गर्ने आदि गर्नु पर्छ l
-- फलफुल र तरकारी धेरै खाने; मधुमेह (diabetes) ले खाने जस्तै
खाना खानु पर्छ l
८. औषधि खान सुरु गरेपछि छाड्न मिल्दैन रे ! १-२ दिन औषधि
खान बिर्सियो भने Paralysis हुन्छ रे ! के यो साँचो हो?
-- यदि कुनै रोग वा समस्याको कारण BP high भएको हो भने
उक्त समस्या हल गर्ने बित्तिकै वा तपाईंले माथि #७ मा भनेको
कुराहरु गर्नुभो र BP घटाउनु भो भने डाक्टरको प्रत्यक्ष
निगरानीमा औषधि कम गर्दै गएर रोक्न सकिन्छ l तर करिब ८०-९०
% मानिसको high BP को कारण थाह हुँदैन l बंशाणुगत वा
दिर्घकालिन रगतनलीको समस्या, दिर्घकालिन मुटुको समस्याको
कारणले high BP भएको भए जिन्दगिभर औषधि खानु बुद्धिमानी
हुनेछ l नत्र माथि #५ मा भनेको जस्तो समस्या आइपर्न सक्छ l
-- बिर्सिएर १-२ दिन औषधि नखादैमा (माथि #३ मा भनिएको)
रक्तचापको पहिलो तह (stage I): १४०/९० देखि १६०/१०० भन्दा
कम bp भएको र आजसम्म कुनै शारीरिक समस्या नभएकोलाई खासै
केहि हुँदैन l धेरै थोरैलाई BP बढेर दृष्टिमा समस्या, भ्रमित हुने
(confused), टाउको दुख्ने, रिंगटा लाग्ने हुन सक्छ तर औषधि
खाने बित्तिकै समस्याको हल हुन्छ l छोटकरीमा: यदि तपाईंले
औषधि सुरु नगर्नु भएको कारण खाएपछि कहिल्यै छोड्न मिदैन भन्ने
डरले वा औषधि १-२ दिन छोड्दा वा बिर्संदा paralysis हुने वा
अन्य समस्या आउने डरले नखानु भएको हो भने त्यस्तो डर त्यागी
दिनुहोस l ति बजारको हल्ला मात्र हुन् l जति समय औषधि नखाई
बस्नु हुन्छ अनि रोग बल्जाउँदै जानुहुन्छ पछि गएर त्यतिनै तपाईंको
रोगको उपचार गर्न गार्हो हुँदै जान्छ l
९. मलाई डाक्टरले दुई किसिमको BP को औषधि दिनुभो l एउटा
समस्याको लागि किन दुईथरि औषधि दिएका हुन् मैले कुरो बुझिन l
-- BP का औषधिहरु करिब १६ प्रकारसम्म हुने गर्छन् l तर तिनले
काम गर्ने तरिका (माथिको #१ मा लेखेको blood pressure
ज्यादा हुने मुख्य तीन कारणमा ध्यान दिनुस) प्राय तीन किसिमको
हुन्छ l
# पहिलो किसिमका औषधिले शरीरको रक्तनलीहरुमा (circulation
system) मा पानीको मात्रा कम गर्ने काम गर्छ (याद गर्नुस्:
रगतमा ९०% जति पानी हुन्छ) l
जस्तै: Hydrochlorothiazide (HCTZ) (यो औषधिको
प्याकेटमा सानो अक्षरले लेखेको हुन्छ l यसलाई प्याकेजिंग गरेर
बेच्नेले ठुलो अक्षरमा अन्य नाम दिएका हुन्छन् (जस्तै:
Microzide, Aquazide, Bpzide, Hydride, Klorzide
अन्तिमको Zide लेखेको ध्यान दिनुहोस)
# दोस्रो किसिमका औषधिले मुलायम/लचिलो (elasticity/
flexibility) कम भएका र कडा भएका रक्तनलीलाई खुलाउने काम
गर्छ l जस्तै Amlodipine, यसलाई यसलाई प्याकेजिंग गरेर
बेच्नेले ठुलो अक्षरमा अन्य नाम दिएका हुन्छन्l ति हुन्: Amcard,
Amd, Amlica, Amlo, Amlod, Amark, Amlica,
Odipin, Zodipin, Andipin आदि l सुरुको Am लेखेको वा
अन्तिमको pin लेखेको ध्यान दिनुहोस)
# तेस्रो किसिमका औषधिले मुटुको धड्कन कम गर्ने र अनावास्येक
रुपमा तेजका साथ रगत पम्प गरिरहेको मुटुलाई कम गरिदिन्छ l जस्तै
Atenolol, Propranolol, Metoprolol (औषधिको प्याकेटमा
सानो अक्षरमा लेखेको औषधिको नाम ध्यान दिनुहोस)
-- यी माथिका तीन कुरामा ध्यान दिइन्छ high bp को उपचार
गर्ने बेलामा l पहिलो प्रकारको औषधिले मात्र काम गरेन भने दोश्रो
प्रकारको पनि संगै दिइन्छ तर तीन भन्दा धेरै प्रकारका खाने
(चक्की/क्याप्सुल) औषधि एकै पटक दिइदैन l
१०. मैले lisinopril भन्ने औषधि खान्छु l यसले कसरी काम
गर्छ ?
-- यस औषधिले मुख्य तीन किसिमले काम गर्छ: (पहिलो) शरीरमा/
रगत नलीमा पानी जम्मा हुन नदिने (दोस्रो) रगत नली खुम्चिन
नदिने (तेस्रो) शरीरमा हुने प्राकृतिक तत्व जसले रगत नली फुकाएर
bp आँफै कम गर्छ त्यस्तो तत्व नास हुनबाट जोगाउँछ वा धेरै
उत्पादन गरिदिन्छ l यो औषधिलाई प्याकेजिंग गरेर बेच्नेले ठुलो
अक्षरमा अन्य नाम दिएका हुन्छन् l जस्तै: Zestril, Zonopril,
Acenopril, Biopril, Cipril, Hipril, Lisicard, Lisnop,
Lisoril, Listril आदि l (अन्तिमको pril र सुरुको Lis मा ध्यान
दिनुहोस)
११. के high bp को कारण मानिसमा रिस उठ्ने बानी हुन्छ ?
-- हुँदैन l बरु रिसाई रहने, तनाबमा हुने, चिन्ता लिने, सानो कुरामा
आत्तिने आदि समस्याले केहि समयको लागि bp बढाई दिन्छ l
High bp भएको बेलामा केहि समय हल्का छटपट हुने, धैर्य गर्न
source: https://m.facebook.com/story.php?story_fbid=552369358286199&substory_index=0&id=327050557484748&refid=17&ref=opera_speed_dial&_ft_=top_level_post_id.552369358286199%3Atl_objid.552369358286199%3Athid.327050557484748%3A306061129499414%3A69%3A0%3A1472713199%3A6289801146263323488&__tn__=%2As

Saturday, August 13, 2016

Bihabar Lower Secondary School श्री बिहावर निम्न माध्यमिक बिद्यालय

Shree Bihabar Lower Secondary School or
simply Bihabar LS School or BLSS, is a
government school of Nepal,it is located at
Kushadevi VDC ward no. 1, kavre district .
BLSS was established officially in 2002 B.S. It
is many times considered as an important
name for the development of Nepali education
system . Before 2002, it was a ' BHASHA
PATHSHALA'. It is named ' Bihabar ' of the
place name where it locates . It lies between
two famous rivers Lilawati and Suwanaprabha .
The schools famous song is शिक्षानै हो हाम्रो
धन . . . शिक्षामा लगाउँ है यो मन . . .

visit this for more..
https://en.m.wikipedia.org/wiki/Shree_Bihabar_Lower_Secondary_School

Thursday, August 4, 2016

Dj wale babu

DJ Waley Babu Lyrics
DJ wale babu mera gaana chala do
DJ wale babu mera gaana chala do
DJ wale babu mera gaana chala do
Gaana chala do…
Gaana chala do… (x3)
DJ wale mera gaana tu chala de
Thodi volume unchi kar de
Thoda bass tu badha de.. (x2)
DJ waley babu mera gaana chala do
DJ waley babu mera gaana chala do
DJ waley baabu mera gaana chala do
Gaana chala do…
Gaana chala do…
Arey club mein teri sarkar bana doon
Table ko teri bar bana doon
Waise to hoon Badshah
Main aaj raat tujhe star bana doon
Aisa baby kaam kara doon
Dance floor tere naam kara doon
Ghoor ke dekhe jo koi tujhko
Kaan pe uske chaar laga doon
Jee bhar ke naach le baby
Champagne ke shower mein
Yaar tere ka fan minister
Baitha hai jo power mein
DJ waley mera gaana tu chala de
Thodi volume unchi kar de
Thoda bass tu badha de.. (x2)
Duniya rakhun jooton ke niche
Tu kahe toh ban jaaun DJ
Din-raat bajaaun gaane
Hindi-English naye puraane
Hukum chala request na kar
Naachi ja baby rest na kar
Patient hoon tere husn ka
Patience meri test na kar
Arey DJ aale gaana baja de
Joun sa baby keh rahi hai
Baki puri kar dunga me koi kasar jo reh rahi hai
Hoye… DJ wale mera gaana tu bajaa
O DJ wale mera gaana tu bajaa
Gaana bajayega to aayega mazaa
Gaana bajayega to aayega mazaa
DJ waley babu mera gaana chala do
DJ waley babu mera gaana chala do
DJ waley babu mera gaana chala do
Gaana chala do… gaana chala do…
Arey aaja baby aaja tera gaana baja doon
Aaja baby aaja tera gaana baja doon
Aaja baby aaja tera gaana baja doon
Gaana baja doon…
Gaana baja doon…
Baja doon.. aaja baby aaja
Baja doon.. aaja baby aaja
Baja doon.. gaana baja doon!

Monday, June 22, 2015

lyrics of ye un dinoki baat hai

Ek Duje Pe Martye The Hum
Pyaar Ki Baatein Karte The
Khwaabon Mein Khoye Rehte
The Baahon Mein Soye Rehte
The
Hum Aashiq The Deewane The
Is Duniya Se Begaane Se
Ye Un Dinon Ki Baat Hain
Jab Hum Paagal Paagal Firte
The
Ye Un Dinon Ki Baat Hain
Jab Hum Paagal Paagal Firte
The
Kehte The Kuch Sunte The Hum
Phool Wafa Ke Chunte The
Kabhi Haste The Kabhi Rote
The Hum Yaar Juda Jab Hote
The
Hume Sab Kuch Achcha Lagta
Tha Afsana Sachcha Lagta Tha
Ye Un Dinon Ki Baat Hain
Jab Hum Paagal Paagal Firte
The
Ye Un Dinon Ki Baat Hain
Jab Hum Paagal Paagal Firte
The
Tanhaayi Mein Jab Milte The
Dil Mein Hulchul Si Hoti Thi
Hum Dono Jaagte Rehte The
Jab Saari Duniya Soti Thi
Jab Yaad Tumhari Aati Thi
Chaahat Ke Nagme Gaatey The
Bechain Deewani Dhadkan Ko
Behlate The Sum Jaate The
Ye Un Dinon Ki Baat Hain
Jab Hum Paagal Paagal Firte
The
Ek Duje Pe Martye The Hum
Pyaar Ki Baatein Karte The
Khwaabon Mein Khoye Rehte
The Baahon Mein Soye Rehte
The
Hum Aashiq The Deewane The
Is Duniya Se Begaane Se
Ye Un Dinon Ki Baat Hain
Jab Hum Paagal Paagal Firte
The
Ye Un Dinon Ki Baat Hain
Jab Hum Paagal Paagal Firte
The
Ye Un Dinon Ki Baat Hain
Jab Hum Paagal Paagal Firte
The
Firte The Firte The Firte Th